शुक्रबार, अशोज ५, २०८०

आन्दोलनको मार्गमा लाग्नुको कुनै औचित्य छैन: प्रम कोइराला

काठमाडौ श्रावण  ३० , प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणसँगै मुलुकले विकासको गति लिने भन्दै अव आन्दोलनको मार्गमा sushil_koiralaलाग्नुको कुनै औचित्य नभएको बताउनु भएको छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रम कोइरालाल केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरू’ शीर्षक संस्मरणात्मक कृतिको आज विमोचन गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माणको मुख्य जिम्मेवारी पूरा गर्ने क्रममा पार्टीको आसन्न १३औँ महाधिवेशनको कुनै पनि तयारी गर्न नसकेको स्वीकार गर्दै महाधिवेशनका लागि चाँडो विभिन्न तयारी गठन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु