बिहिबार, असार २३, २०७९

आज नेपाल र अफगानिस्तान त्यस्तैगरि भारत र बंगलादेश भिड्दै

काठमाडौ भाद्र १० ,ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी आजबाट साफ यु–१९ फुटबल च्याम्पियनसिपका सेमीफाइनल खेल download (4)सुरु हुँने भएको छ र। जसअनुरुप आजको पहिलो खेल समूह ‘ए’ को विजेता नेपाल समूह ‘बी’ को उपविजेता अफगानिस्तानवीच मध्यान्ह १२ बजे भिडन्त हुँने भएको छ ।

त्यस्तैगरि प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दिउँसो साढे ३ बजे समूह ‘बी’को विजेता भारत रसमूह ‘ए’ को उपविजेता बंगलादेशवीच अर्को खेल हुँने भएको छ ।  ६ टिम सहभागी प्रतियोगिताबाट भुटान र माल्दिभ्स समूह चरणबाटै बाहिरिएका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु