शुक्रबार, असार १७, २०७९

आज दिउँसो २ बजेर ४७ मिनेटमा ५.१ रिक्टरको परकम्प महसुश

images (2)काठमाडौ भाद्र ६, आज दिउँसो २ बजेर ४७ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु रहेको ५.१ रिक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्दका अनुसार गत वैशाख १२ गते गएको महाभूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३८३ वटा परकम्प गएको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु