मङ्लबार, मंसिर १२, २०८०
Dashain

आजमात्रै भूकम्पका दुई परकम्प

काठमाडौ श्रावण २०, आज दिउँसो ५ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाई ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प Captureमापन केन्द्रले जनाएको छ ।
यसअघि आजै दिउँसो १ बजेर ५९ मिनेट जाँदा दोलखालाईनै केन्द्रबिन्दु बनाई ४.३ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।