बिहिबार, मंसिर १४, २०८०
Dashain

अपाङ्गमैत्री संविधानको माग गर्दै -याली

काठमाडौ श्रावण १७,  नयाँ संविधान अपाङ्गमैत्री हुनुपर्ने माग गर्दैै विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिले अपाङ्ग महासङ्घको अगुवाईमा आज -यालीको आयोजना गरेका छन् । राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्ग महासङ्घबाट सुरु भएको ¥याली wheelchair-usersविभिन्न नारा लगाउँदै भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरूले संविधानमा अपाङ्गता भएकालाई विभेद गर्न पाइँदैन, अपाङ्गतामैत्री संविधान जारी गर्नुपर्नेलगायतका नारा लगाएका थिए ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले प्रारम्भिक मस्यौदा संविधानमा सुझाव सङ्कलन गर्ने क्रममा २४० निर्वाचन क्षेत्रबाट करिब पाँच हजारभन्दा बढी सुझाव अपाङ्गता भएकाहरूले दिएकाले आफूहरूको सुझावलाई संविधानमा समेट्नुपर्नेमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु