बिहिबार, चैत्र १५, २०८०

एसएलसी उत्तिर्ण विद्यार्थीको विदाई

काठमाडौं आषाढ २५, राजधानीको गोङगबुँमा रहेको पारामाउण्ट एकेडेमीले आज एक कार्यक्रमको आयोजना गरी २०७१ सालको एएएलसी परिक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ ।  नुवाकोट काँग्रेस सभापति एवम संविधा नसभाका सदस्य जगदिश्वर नरसिंह केसीको प्रमुख आथित्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।