आइतवार, मंसिर १८, २०७९

एसएलसी उत्तिर्ण विद्यार्थीको विदाई

काठमाडौं आषाढ २५, राजधानीको गोङगबुँमा रहेको पारामाउण्ट एकेडेमीले आज एक कार्यक्रमको आयोजना गरी २०७१ सालको एएएलसी परिक्षामा उत्तिर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ ।  नुवाकोट काँग्रेस सभापति एवम संविधा नसभाका सदस्य जगदिश्वर नरसिंह केसीको प्रमुख आथित्यता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु