बिहिबार, चैत्र १५, २०८०

३३ औ बिपी स्मृति दिवसको अवसरमा दीप प्रज्जलन

काठमाडौ श्रावण ६,  महामानव वि.पी कोइरालाको ३३ औँ स्मृति दिवसका अवसरमा नेविसङ्घले काठमाडौँको माइतीघर मण्डला परिसरमा आज साँझ दीप प्रज्जलन गरेकोे छ ।  नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालयको आयोजनामा साँझ भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ , नेविसंघका प्रवक्ता युपी लामिछाने लगायतले बिपी, गणेशमानलगायत व्यक्तित्वको आदर्श र चिन्तनका सम्बन्धमा आआफ्नो धारणा राख्नु 11745950_10153496579587329_2992403206631625411_nभएको थियो ।