शुक्रबार, बैशाख ७, २०८१

१ सय चार जनाले गरे रक्तदान

ललितपुर आषाढ २०,  नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा राइजिङ पटिपा युथ क्लबको आयोजनामा शनिवार बागडोलमा आयोजना गरिएको 20150704_anup_3खुला रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका छन् । समाजमा बढ्दो रगतको मागको अवस्थालाई मध्य नजर गर्दै काकार्यले थप टेवा पु-याउनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।कार्यक्रमको आयोजना  गरिएको क्लवले जनाएको छ ।
कार्यक्रममा ललितपुरका सभासद् मदनबहादुर अमात्य लगायतका वक्ताले रक्तदानको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु