शुक्रबार, चैत्र १६, २०८०

हिन्दू राष्ट्रका लागि जनमतसङ्ग्रहको माग, नाराबाजीबीच संविधानसभा बैठक सुरु

काठमाडौ अषाढ १९, हिन्दू राष्ट्रका लागि जनमतसङ्ग्रहमा जान माग गर्दै आएको राप्रपा नेपाल नेपालका सभासद्ले नियम मिचेर छोटो प्रक्रियाबाट मस्यौदामा bicc bhabanछलफल चलाउन नहुने भन्दै संविधानसभाको आजको बैठक प्रारम्भभए लगत्तै नाराबाजी र अवरोधगरे पनि को प बैठक प्रारम्भ भएको छ ।

बैठकको प्रारम्भमै नाराबाजी र अवरोध भएपछि सभाध्यक्ष सुवाचन्द्र नेम्वाङले आफूले शुक्रबारको बैठकमा नै सो पार्टीले उठाएका आवाजलाई मस्यौदा परिमार्जनका क्रममा समेट्ने प्रयासमा आफ्नो सहयोग रहने बताइसकेको स्मरण गराउँनु भएको थियो ।