शनिबार, बैशाख ८, २०८१

शिक्षक–कर्मचारीबाट ८५ लाख राहत

काठमाडौं श्रावण १, गत बैशाख १२ को महाभूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा बागलुङका सामुदायिक baglung_mapविद्यालयका शिक्षक र जिल्ला शिक्षा कार्यालय कर्मचारीले रु ८५ लाख ७६ हजार जम्मा गरेका छन् ।

कर्मचारी, स्रोतव्यक्ति, मावि, निमावि, प्रावि, प्राविधिक धार र उच्चमाध्यमिक विद्यालयका शिक्षकबाट सो राहत रकम सङ्कलन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।