बिहिबार, बैशाख ६, २०८१

राती १:४९ बजे ४.६ रिक्टरको परकम्प

Captureकाठमाडौं आषाढ १९, आज राती १ :४९ बजे धाडिङ क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै ४.६ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि विहीवार बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको थियो ।