बिहिबार, बैशाख १३, २०८१

मिडिया लिर्डरशिप प्रशिक्षणको उद्घाटन

काठमाडौ आषाढ २१ , नेपाल पत्रकार मञ्चको आयोजना एवम् युनिभर्सल पीस फेडेरेसनको सहयोगमा आयोजित दुईदिने आवशिय मिडिया लिर्डरशिप प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नेपाल परिवाल दलका अध्यक्ष तथा सभासद् एकनाथ ढकाल Pra_9621लगायतका विशिष्ट अतिथी ।

प्रस्तुत कार्यक्रममा नेपाली सञ्चारजगतका विभिन्न सञ्चारमाध्यममा क्रियाशील ५ दर्जन पत्रकारहरुको सहभागिता रहेको छ भने कार्यक्रममा कार्यपत्र प्रस्तोतात्रय क्रमस अन्तराष्ट्रिय प्रशिक्षक रिचल जालपा, डा.एस रोवोट किटटल र संविधानसभा सदस्य एकनाथ ढकालले छुट्टा छुट्टै द्धन्द निवारण र शान्ति,असल नेतृत्व र सुशासनका मान्यता र विश्व रुपान्तरणको युगमा दुरदर्शी नेतृत्व विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।