बुधबार, बैशाख १२, २०८१

दिप प्रज्जवलन गर्दै भक्तजन…

20150727_anup_4 काठमाडौं श्रावण १२, श्रावण महिनाको प्रत्येक सोमवार हिन्दु धर्मावलम्वीहरुले विशेष महत्वका साथ शिव मन्दिरहरुमा पुजा आराधना गरी मनाईने गरिन्छ । यसै क्रममा राजधानीको कामपा १९ स्थित सन्तानेश्वर महादेवको मन्दिरमा भक्तिभाव सहित भगवानको दर्शन सहित दिप प्रज्जवलन गर्दै श्रद्धालु ।