शुक्रबार, बैशाख ७, २०८१

ज्योतिषी परामर्श पछि रथ पुनःनिर्माणका लागि मच्छिन्द्रनाथ लाई रथबाट निकालियो

ललितपुर श्रावण ८, गत बैशाख १२ को महा भूकम्प र र त्यस पछि काृ श्रृखलावद्ध पराकम्पका कारण रोकिएको ललितपुरको रातो 20150723_anup_3 20150723_anup_4 20150723_anup_5 20150723_anup_7 20150723_anup_8 20150723_anup_9 20150723_anup_10 20150723_anup_11 20150723_anup_12मच्छिन्द्रनाथको रथजात्रा सञ्चालन गर्नका लागि र क्षतिग्रस्त रथको पुनःनिर्माण गर्न रथारोहण गरिसकेका देवतालाइ विहीवार् रथबाट निकालिएको छ । यसअघि गत वैशाख ६ गते रथारोहण गरी ९ गतेदेखि रथजात्रा सुरु गरिएको थियो ।   ललितपुर गुठी संस्थानका ज्योतिषी परामर्श पछि साइतअनुसार जात्राका लागि रथारोहण गरिसकेका देवतालाई निकालेका हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु