बुधबार, बैशाख १२, २०८१

चार किलो सुनसहित बर्मा पक्राउ

काठमाडौ श्रावण २, साउदी अरबको शारजाहाबाट काठमाडौँ आएका भारतीय ५७ वर्षीय रामनिवास बर्मालाई शरीरभित्र लुकाइछिपाइ अवैध pakrawरूपमा ल्याएको चार किलो सुनसहित प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

एयर अरेबियाको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै भन्सार पार भएपछि आगमन द्वारमा प्रहरीले जाँच गर्ने क्रममा सुनसहित प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाउँदै राहदानी नं ८२५२९५९५ मन बर्माका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्राप्त समाचारमा उल्लेख गरिेएको छ ।