बिहिबार, बैशाख १३, २०८१

कालिमाटीमा वृहत रक्तदान

काठमाडौ श्रावण २, राजधानीमा बढ्दो रगतको मागलाई दृष्टिगत गर्दै नमो हारती बचत तथा सहकारी संस्था ,एफएचएपफ हारती ग्रुप IMG_4084sjh_eventPHotograpHY_ Namo harati_blood donation_2072 रोटरी IMG_4085sjh_eventPHotograpHY_ Namo harati_blood donation_2072क्लव रमेघा हस्पिटको संयुक्त आयोजनामा आज कालिमाटीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा एक सय भन्दा बढि स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।