बिहिबार, चैत्र १५, २०८०

कामपाले आज आफ्नो वार्षिक बजेट सार्वजनिक गर्दै

काठमाडौं आषाढ ३०, काठमाडौं महानगरपालिकाले आगामी आव २०७२ /०७३को लागि निति तथा कार्यक्रम सहित वार्षिक बजेट सार्वजनिक गर्दैछ ।
downloadउपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा महानगरपालिको कार्यालय राष्ट्रियसभागृहमा एक कार्यक्रकावीच २६ औं नगर परिषद्का निर्णय समेत सार्वजनिक गरिने कामपाले जनाएको छ ।