बिहिबार, बैशाख १३, २०८१

काठमाडौंलाई केन्द्रविन्दु बनाउँदै १०:१४ बजे भूकम्पको ठूलो धक्का महसुस

काठमाडौं श्रावण ६ , राजधानी आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार अहिले बेलुका १० : १४ बजे भूकम्पको ठूलो धक्का  सहितको  Captureपरकम्प महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंलाई केन्द्र विन्दु बनाउँदै ४.६को उक्त पराकम्पको महसुस उपत्यकाका सवै क्षेत्रमा गरिएको जनाउँदै  यसअघि मङगवार विहान ८ वजेर ९ मिनेटको समयमा दोलखालाई केन्द्रविन्दु बनाउँदै ४.३को पराकम्प गएको जनाएको छ ।