बुधबार, बैशाख १२, २०८१

काँग्रेस संसदीय दलको बैठकमा आज पनि नेतृत्वको तिव्र आलोचना हुदै

काठमाडौं आषाढ १९, नेपाली काँग्रेस संसदीय दलको बैठक आज पनि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दैछ । आजको बैठकमा पनि संविधानको imagesप्रारम्भिक मस्यौदामा काँग्रेसले एजेण्डा छाडेको भन्दै सभासदहरु तथा केन्द्रीय सदस्यहरुले मस्यौदामा बहुलवाद शब्द नपरेको र धर्म निरपेक्षता शब्द राखिएकोमा सभासदहरुले नेतृत्वको ध्यानाकर्षण सहित नेतृत्वको तिव्र आलोचना गर्दै गरेको बुझिएको छ ।

त्यस्तै सभासदहरुले बोल्ने क्रम जारी रहेकाले आज थप छलफल हुने प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ  ।