शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसका वरिष्ठ नेता देउवाबाट इद पर्वको अवसरमा शुभकामना व्यक्त

  काठमाडौ श्रावण ३ , इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व इद उल फित्रको अवसरमा पूर्व प्रम एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण मुसलमान दिदीबहिनी तथा दाजुभाईमा सुखशान्ति तथा समृद्धिका लागि  शुभकामना व्यक्त स्वदेश तथा विदेशमा रहनुभएका मुसलमान समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज नेतना देउवाले दिनु भएको शुभकामना सन्देशमा सन्देशमा बहुभाषिक, बहुधार्मिक, तथा बहुसांस्कृतिक पहिचान बोकेको मुलुकको एकतालाई यस्ता पर्वले अझ बलियो बनाउने उहाँले उल्लेख गर्नुभएको छ ।