मङ्लबार, बैशाख ११, २०८१

कलाकृतिको संरक्षणमा सुरक्षाकर्मी

काठमाडौं श्रावण १,  महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सूचीमा समेत समाविष्ट बसन्तपुर दरवार क्षेत्र परिसरको 20150715_anup_77महत्वपूर्ण सम्पदाको एवम् मूर्त तथा अमूर्त कलाकृतिको संरक्षणको लागि कामपा दरवार संरक्षण कार्यक्रमको तर्फबाट सुरु गरिएको अभियानमा सहभागी हुँदै जनसेवा प्रहरीका प्रमुख ।