शुक्रबार, चैत्र १६, २०८०

आज बिहानै ४.४ रिक्टर स्केलको परकम्प

Capture काठमाडौ आषाढ २० ,आज बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रबिन्दु भएको ४।४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।