आइतवार, जेष्ठ १४, २०८०

संसदको आज साँझ बस्ने बैठकबाट तीन वटा अध्यादेश पारित गरिदै

काठमाडौं आषाढ १९, व्यवस्थापिका संसदको आज साँझ बस्ने बैठकमा सरकारले यसअघि संसदमा पेश गरेका पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक, bicc bhabanसहकारी, सार्वजनिक खरिद सम्बन्धि विधेयक तीन वटा अध्यादेश पारित गर्ने भएको छ । सरकारले संसदमा पेश गरेका पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक, सहकारी, सार्वजनिक खरिद सम्बन्धि विधेयक आज पारित हुनेछन् । यसअघि छलफल भइसकेकाले आज सामान्य छलफल गरेर विधेयक पारित गरिने संसद सचिवालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु