शुक्रबार, मंसिर १५, २०८०
Dashain

व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति डा यादवबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौ आषाढ २३ ,  व्यवस्थापिका संसदको आजको विशेष बैठकमा सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मा प्रस्तुत गरी सम्बोधन गर्ने President-Rambarnसंवैधानिक व्यवस्था अनुरुप  राष्ट्रपति डा.रामवरण यादवबाट आगामी आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकोे छ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आगामी आवको अनुमानित आयव्ययको विवरण संसद्मा प्रस्तुत गर्ने परम्परा रहँदै आएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति डा यादवबाट आज अपराह्न ३ बजेबाट प्रस्तुत भइरहेको सरकारको नीति तथा कार्यक्रमको टेलिभिजन र रेडियोले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । यसअघि, राष्ट्रपति डा यादव सम्मेलन केन्द्र  पुग्दा सभामुख सुवास नेम्वाङले पुष्पगुच्छा प्रदान गरेर हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री सुशील कोइराला उपस्थित हुनुहुन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु