आइतवार, मंसिर १८, २०७९

लिखित सुझाव बुझाउँदै…

काठमाडौं श्रावण ४, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा आज २४० वटै 20150720_anup_26निर्वाचन क्षेत्रमा जनमत सङ्कलनको कार्य सुरु गरेको छ । यसैक्रममा राजधानीको निर्वाचन क्षेत्र नं ८ का अन्र्तगत ज्ञानोदय उमावि बाफलमा संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा सभासद  नविन्द्रराज जोशीलाई  लिखित सुझाव बुझाउँदै सहभागी ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु