मङ्लबार, मंसिर १२, २०८०
Dashain

रु ३८ हजार घुससहित यातायातका कर्मचारी पक्राउ

काठमाडौं श्रावण १०, अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्र्पक कार्यालयले महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी भीमराज भट्टलाई सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण akthar3भएकालाई पास गरिदिने भन्दै ३८ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा घुससहित पक्राउ गरेको छ ।

अख्तियारका क्षेत्रीय सम्र्पक कार्यालयलेका अनुसार विशेष सूचनाका आधारमा सेवाग्राहीबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी प्राप्त समाचारमा उल्लेख गरिएको छ ।