काठमाडौं आषाढ १९, आज राती १ :४९ बजे धाडिङ क्षेत्रलाई केन्द्रविन्दु बनाउँदै ४.६ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि विहीवार बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको थियो ।
राती १:४९ बजे ४.६ रिक्टरको परकम्प
July 4, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक फरार आरोपि महर्जन पक्राउ
- भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रम प्रचण्डको शिष्टाचार भेटवार्ता
- राजस्व अपचलनको मुद्धामा राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित ३ जना दोषी ठहर
- नेपाल र भारतबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर
- प्रम प्रचण्डको भारत भ्रमण , दुई प्रधानमन्त्रीबीच वन टु वन भेटवार्ता हुँदै

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np