शनिबार, चैत्र १८, २०७९

यात्रुबाहक बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

पर्सा आषाढ १८ ,वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको गढीमाई नगरपालिकाको वडा नं ९ मा आज बिहान काठमाडौँबाट वीरगन्जतर्फ आइरहेको ना ५ ख accident-logo1३०९९ नम्बरको यात्रुबाहक बसले ना २ त ९१५० नंको ट्र्याक्टरलाई ठक्कर दिँदा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा ट्र्याक्टरका चालक रामनारायण दाससहित सहचालक दिनेश गिरी र श्यामबावु सहनी गम्भीर घाइते भएका छन् । घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाउँदै यात्रुबसलाई इलाका प्रहरी कार्यालय जीतपुरले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु