शनिबार, चैत्र १८, २०७९

यातायातका नासु खड्कालाई घुस लिँदालिँदै रङ्गेहात पक्राउ

काठमाडौं आषाढ १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका नायब सुब्बा यादव केसी खड्कालाई आज घुस 300x221xciaa.jpg.pagespeed.ic.qmwlqPctyPलिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ ।

कपिलवस्तु बुड्डी गाविस–४ का खड्कालाई सवारी चालक अनुमतिपत्रको प्रतिलिपि बनाउन सेवाग्राहीबाट रु छ हजार घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु