मङ्लबार, असार २१, २०७९

यस्तो छ आव ०७२/०७३ को बजेटमा प्रस्तुत मौलिक नारा

  काठमाडौ आषाढ ३०, अर्थमन्त्री डा रामशरण महतले मंगलवार व्यवस्थापिका –संसद्मा प्रस्तुत गर्नु भएको आगामी आवको बजेटमा हाम्रो धरोहर ,हाम्रै budgetदायित्व’, ‘विकासको लहर , सुविधासम्पन्न सहर’ ‘एक गाउँ, एक डाक्टर’ जस्ता केही मौलिक नारा सहितका कार्यक्रममा उल्लेख गरेको छन ।
त्यस्तै बजेटमा ‘हाम्रो धरोहरःहाम्रै दायित्व’ अन्तर्गत भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पदा र मठ मन्दिरको पुरानै स्वरुपका नेपालीले पुनःनिर्माण गर्ने जनाएको छ । सोका लागि बजेटमा अलग्गै सम्पदा कोषको समेत प्रस्ताव गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु