आइतवार, मंसिर १८, २०७९

 महाभूकम्प पछि पनि परकम्प जाने क्रम निरन्तर

  काठमाडौ श्रावण १२, आज साँझ ६ बजेर ३८ मिनेट जाँदा परकम्प महसुस गरिएको छ । दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४।० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि आजै बिहान ९ बजेर २१ Captureमिनेट जाँदा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । महा भूकम्प गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम नरोकिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

 

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु