बिहिबार, मंसिर १४, २०८०
Dashain

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार केसी

 kcकाठमाडौं श्रावण ९, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त हुनु भएको छ ।  महासंघका सल्लाहार समेत रहेका पत्रकार केसीलाई मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले अध्यक्ष नियुक्त गरेको हो ।
यसै अवसरमा न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा नियूक्त हुनु भएको पत्रकार केसीको सफल कार्यकालको लागि www.kantipurhotline.com को तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु