सोमवार, असार २०, २०७९

नेवि सङ्घका अध्यक्ष कर्णमाथि आक्रमण

काठमाडौ आषाढ २९,  नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ ।  आज बिहान हाँडीगाउँस्थित उहाँकै निवासमा दश बाह्रजना हतियार बोकेका जत्थाले सभासद् कर्णमाथि ranjit-karnaआक्रमण तथा अभद्र व्यवहार गरेका हुन् । कर्ण सामान्य घाइते हुनुभएको छ । सो घटनाको बारेमा अध्यक्ष कर्णले आज पत्रकार सम्मेलन गरी आफ्नै सङ्गठनका केही व्यक्तिहरूले सङ्गठनको बदनाम गराउन यस्तो घटना घटाएकोे आशङ्का गर्दै दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभयो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले सभासद् कर्णमाथि भएको घटना जति निन्दा गरे पनि कम हुने भन्दै अपराधीको खोजी गरी आवश्यक दण्डको व्यवस्था गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु