दिप प्रज्जवलन गर्दै भक्तजन…

20150727_anup_4 काठमाडौं श्रावण १२, श्रावण महिनाको प्रत्येक सोमवार हिन्दु धर्मावलम्वीहरुले विशेष महत्वका साथ शिव मन्दिरहरुमा पुजा आराधना गरी मनाईने गरिन्छ । यसै क्रममा राजधानीको कामपा १९ स्थित सन्तानेश्वर महादेवको मन्दिरमा भक्तिभाव सहित भगवानको दर्शन सहित दिप प्रज्जवलन गर्दै श्रद्धालु ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु