मङ्लबार, असार २१, २०७९

छुरा प्रहारबाट श्रेष्ठ गम्भीर घाइते

 काठमाडौ आाषढ  २९,   बाँकेको कोहलपुर बजारमा आज बिहान २८ वर्षीय युवक विकास श्रेष्ठ माथि भएको छुरा प्रहारबाट श्रेष्ठ गरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।   इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्राप्त murder-knifeजानकारी  अनुसार कोहलपुर–११ बस्ने  श्रेष्ठमाथि सोही स्थानका २२ वर्षीय मनोज पौडेलले छुरा प्रहार गरेका हुन् ।  छुरा प्रहारबाट टाउकामा गम्भीर चोट लागेका श्रेष्ठको स्थानीय कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  फरार अभियुक्त श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु