सोमवार, चैत्र १३, २०७९

काँग्रेसले आज मुलुकको पछिल्लो राजनीतिक अवस्थामा जिल्ला सभापतिहरूको धारणा बुझ्दै

काठमाडौ आषाढ १७ , मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लयायतका प्रसंगमा केन्द्रीत हुँदै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा सुरु भएको छ ।

imagesमहाकम्पले प्रभाव पारेका जिल्लाहरूमा भइरहेको राहत वितरण वितरण प्रणाली सहित मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा जिल्ला सभापतिहरूको भूमिका तथा धारणा बुझ्नको अलावा जिल्ला सभापतिहरूलाई पार्टीले दिनुपर्ने जिम्मेवारी र राष्ट्रिय भेलालगायतका विषयमा छलफल लागि सभापतिहरूबीचको भेला बोलाइएको नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु