बुधबार, साउन २५, २०७९

आज बिहानै भूकम्पका दुई ठूला परकम्प

काठमाडौ आषाढ १७ , आज बिहानै काभ्रे र सिन्धुपाल्चोक क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै भूकम्पका दुई ठूला परकम्प गएको भूकम्पका मापन केन्द्रले जनाएको छ । Captureआज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

त्यस्तै ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा य�� कम हुँदै गएको केन्द्रले जनाएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु