आइतवार, चैत्र १९, २०७९

अपाङ्ग महासङ्घद्दारा प्रम कोईरालाई तीनबुँदे ज्ञापनपत्र

काठमाडौ आषाढ १६, राष्ट्रिय अपाङ्ग महासङ्घले तीन सुत्रीय माग राख्दै आज प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घका अध्यक्ष kantipur logoसुदर्शन सुवेदीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा समानुपातिक सिटको लागि छुट्टयाइएको ४० प्रतिशत मा अपाङ्गता भएका नागरिकलाई जनसङ्ख्याको अनुपातको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रान्तीयसभामा पाँच प्रतिशत आरक्षण गर्नुपर्ने, अपाङ्गता भएका नागरिकको हक किटानी गर्नुपर्ने र समानुपातिक प्रणालीका ११० सीटमा उमेदवारी दिँदा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न संविधानमा किटानी व्यवस्था गर्नुपर्ने माग उल्लेख रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु