बुधबार, मंसिर २०, २०८०
Dashain

यशोदादेवी–भगवानसिंह केसी फाउन्डेसनबाट ४ लाख सहयोग

काठमाडौ ज्येष्ठ ३२, गत बैशाख १२ को महाभूकम्पपीडितको सहयोगार्थ यशोदादेवी–भगवानसिंह केसी फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ४ लाख एक हजार १०१ प्रदान गरेको छ  ।  अर्जुननरसिंह केसी, डा. केदारनरसिंह केसी, जगदीशनरसिंह केसीले प्रधानमन्त्री निवासमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका तर्फबाट संयुक्त रूपमा सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले त्यसअवसरमा राजनीतिक दलहरू राष्ट्रियता, विकास, शासन सञ्चालन पद्धतिमा एकताबद्ध भएर लाग्ने हो भने मुलुकको विकासको गति नरोकीने बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031