शुक्रबार, चैत्र १६, २०८०

१६बुँदे सहमति विरुद्ध सर्वोच्चमा रिट

  काठमाडौ अषाढ १, गत ज्येष्ठ २५ गते मुलुकका प्रमुख ४ दलहरुवीच भएको १६बुँदे सहमति विरुद्ध सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ । ा दे १६बु Court सहमतिको बुँदा नम्बर क्रमस १, २, ३, ५, र १३ संविधान विपरित भएको भन्दै अधिवक्ता अधिवक्ता विजयकान्त कर्णले उक्त रिट दर्ता गराउँनु भएको हो।

यसअघि अधिवक्ता कर्णले गत ज्येष्ठ २९ गते रिट निवेदन दर्ता गर्न खोज्दा दरपीठ गरिएकोे थियो । तर आज न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रमुख चार दलले गरेको सहमति दर्ता गर्न आदेश दिएकाले आजै रिट दर्ता भएको हो ।