बिहिबार, बैशाख १३, २०८१

राखेपको सदस्य–सचिवमा महिला सदस्य–सचिव नियुक्त

 काठमाडौ ज्येष्ठ ३२,  राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्य–सचिवमा पहिलोपटक महिला सदस्य–सचिव नियुक्त भएका छन । सरकारले परिषद्को सदस्य–सचिवमा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी एवम. नेकपा एमाले डडेल्धुराको उपसचिव सकुन्तला नगरकोटीको नियुक्ति भएसङगै खेलकुद इतिहासमा महिला सदस्य–सचिव नियुक्त भएको नयाँ इतिहास कायम भएको हो ।

उहाँले आजै पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।