बिहिबार, चैत्र १५, २०८०

ब्यवस्थापिका संसदको अधिवेसन आजदेखि सुरु

काठमाडौ आषाढ १५, ब्यवस्थापिका संसदको अधिवेसन आजदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे बस्ने आजको बैठकमा राष्ट्रपति कार्यलयबाट प्राप्त अधिवेसन biccआह्वान सम्बन्धि पत्र पढेर सुनाइने संसद सचिवालयले जनाएको छ । पहिलो दिनको बैठकमा बजेट सम्बन्धि कार्यसूचि नराखिने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने जानकारी दिएको हो ।