मङ्लबार, बैशाख ११, २०८१

प्रधानन्यायाधीशका लागि न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मत

काठमाडौ आषाढ १५,  संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि न्यायाधीश कल्याण श्रेष्ठको नाम kalyan shresthaसर्वसम्मत अनुमोदन गरेको छ । वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश श्रेष्ठको सिफारिस गरिएको गरिएको थियो।

संसदीय सुनुवाइको क्रममा न्यायाधीश श्रेष्ठलाई एमाओवादी नेता अग्निप्रसाद सापकोटा ,एमालेका प्रमुख सचेतक अग्नि खरेल,सभासदशरु बालकृष्ण खाँड, रवीन्द्र अधिकारीले भानुभक्त ढकाल,आरजु राणा राजन भट्टराई लगायले विभिन्न जिज्ञासा राख्नु भएको थियो।