शुक्रबार, बैशाख ७, २०८१

धादिङलाई केन्द्र बनाउँदै ४.१ को अर्को पराकम्पन

काठमाडौं अषाढ ३,   बुधवार ४ वटा भूकम्पको पराकम्न महशुस पछि आज विहान धादिङलाई बिहान ८ बजेर २४ मीनेटमाकेन्द्र बिन्दु बनाएर बिहान ४.१ म्याग्नेच्यूट को Captureपराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस अघि बुधवार सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर बिहान ८ बजे ५.१ म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंकोलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्नेच्यूटको पराकम्पन गएको थियो । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ म्याग्नेच्यूटको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ म्याग्नेच्यूको पराकम्पन गएको केन्द्रले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031