बुधबार, बैशाख १२, २०८१

ज्ञापनपत्र बुझाउन गएकाहरु प्रहरी हिरासतमा

काठमाडौ आषाढ १०, भारत र चीनबीच भएको ‘लिपुलेक’ नाका सम्बन्धी सम्झौता सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन चिनियाँ दूतावास पुगेका ग्रेटर नेपाल nepalpolice_राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल लगाएतका व्यक्तिहरुलाई पक्राउ गरेका छन् ।  पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । मोर्चाले पक्राउ परेका सबैको शीघ्र रिहाइको माग गरेको छ ।