मङ्लबार, बैशाख ११, २०८१

“ जिन्दगी”

sharan dangol–विद्रोही

जिन्दगीको हर मोडमा ठक्कर खाँदैछु
श्वासको हर घडीमा उन्मत्त हुँदैछु

कथाको बिरानो पात्र झैं निर्देशित छुँ
व्यस्त जिन्दगीमा आफैसँग हराउँदैछु

सबैले माया पाउने मेरो चाही आशै मर्ने

स्वर्ग जस्तो यो धर्ती अब पाताल लाग्दैछ

व्यर्थै भयो यो व्यस्त जिन्दगी

अर्थ बिनाको यो निरस जिन्दगी….