शुक्रबार, बैशाख १४, २०८१

जापानको तर्फबाट २६ अर्व सहयोग

11650629_10202963856856095_2014249025_n काठमाडौ आषाढ ११,नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा जापानका विदेशमन्त्री मिनोरु कियुचीले २६ अर्व सहयोग गर्ने घोषणा गर्नु भएको हो