शुक्रबार, चैत्र १६, २०८०

एमालेका अध्यक्ष ओली स्वास्थ्य उपचार पछि आज स्वदेश फर्किदै

काठमाडौ अषाढ ८, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फङ्गल सङ्क्रमणको स्वास्थ्य उपचार गराइ नेपाल फर्किदै हुनुहुन्छ । थाइल्याण्डको बैककमा kpउपचारपछि उहाँ दिउँसो १२ बजे स्वदेश फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
एमालेका अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि गएको बुधबार थाइल्यान्ड जानुभएको थियो ।