बिहिबार, चैत्र १५, २०८०

आजबाट मनसुन सुरु

काठमाडौ अषाढ ४,  जल तथा मौसम पूर्वानुमान महाशाखाले अरब सागर र बंगालको खाडीमा न्युनचापीय क्षेत्रको विकाससंगै जलवाष्पयुक्त वायु नेपाल प्रवेश भएकाले monsun-photoआजदेखि मनसुन सुरु हुँने जनाएको छ ।

त्यस्तैपूर्वानुमान महाशाखाले आजबाट सुरु भएको मनसुन केही दिनमै मुलुकभर फैलिनेछ अनुमान गरेको छ । नेपालमा १० जुन देखि २३ सेप्टेम्वरसम्मकको समयसिमालाई मनसुन अवधि मानिन्छ । उक्त अवधिमा ८ सय ५ मिलिमिटर वर्षा हुँनेमहाशाखाले जनाएको छ ।