काठमाडौं आषाढ १०, विहिवार बेलुका ९ बजेर ७ मिनेट जाँदा नुवाकोटलाई केन्द्रविन्दु बनाउँदै ४.३ रेक्टर स्केलको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै भूकम्प मापन केन्दका अनुसार बुधवार २ बजेर ५९ मिनेटको समयमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ४ रिक्टर स्केलको भूकम्प’को पराकम्प मापन गरेको जनाएको छ ।